Aamsanchar

कास्की र मनाङको सिमानमा भूकम्पको धक्का

Author Image
बिहिवार, मंसिर ६, २०८१

काठमाडौं – कास्की र मनाङको सिमानमा बिहीबार भूकम्पको धक्का महसुस गरिएको छ । बिहान १० बजेर १३ मिनेटमा अन्नपूर्ण दोस्रो हिमाल आसपास केन्द्रविन्दु भएर ४।२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 73

प्रतिक्रिया (०)

सम्बन्धित खबर