![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2024/11/ramro.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2024/12/gold-15.jpg)
काठमाडौं – नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य स्थिर छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ५४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार ९हिजो० पनि छापावाल सुन यही मूल्यमा खरिद–बिक्री भएको थियो । मंगलबारको तुलनामा बुधबार सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढेको थियो ।
यस्तै, चाँदी प्रतितोला एक हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार पनि चाँदी यही मूल्यमा खरिद–बिक्री भएको थियो ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/08/manav-Finel.gif)
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 54