Aamsanchar

त्रिभुवन विमानस्थलबाट पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ

Author Image
बिहिवार, माघ १०, २०८१

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। काठमाडौंबाट ढाका जाँदै गरेका भारतीय नागरिक मोहम्मद निजामुद्दिनलाई पेस्तोलसहित विमानस्थल प्रहरीले पक्राउ गरेको हो।

उनी आज अपरान्ह काठमाडौं हुँदै बंगलादेश जाँदै थिए। प्रहरीले उनीमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 18

प्रतिक्रिया (०)