Aamsanchar

वनमा आगलागी हुँदा निभाउने क्रममा रावलको मृ*त्यु

Author Image
सोमवार, माघ १४, २०८१

काठमाडौं – जुम्लाको सिञ्जा गाउँपालिकास्थि वनमा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ ।

सिञ्जा गाउँपालिका-१ जाँच निवासी ८१ वर्षीय भद्दे रावलको आगलागीबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक क्षेदिलाल कामतीले जानकारी दिए।

रूपाकोट सामुदायिक वनमा आगलागी हुँदा निभाउने क्रममा रावलको मृत्यु भएको प्रहरीले जनाएको छ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 26

प्रतिक्रिया (०)

सम्बन्धित खबर