Aamsanchar

सेती दोभानमा बस दुर्घटना

Author Image
आइतवार, माघ २७, २०८१

काठमाडौै – चितवनको सेती दोभानमा बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन्।

बाँकेको नेपालगञ्जबाट काठमाडौं जाँँदै गरेको लु।प्र।०३(००१ख ००७७ नम्बरको बस पुलबाट करिब २० मिटर तल खोल्साामा खसेको हो। बस बिहान ४ बजेर ४० मिनेटमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार गाडीमा २८ जना थिए। २३ जनाको उद्धार गरी उपचारका लागि भरतपुर पठाएकोउनले बताइन्।

बस अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने प्रहरीको अनुमान छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 122

प्रतिक्रिया (०)

सम्बन्धित खबर