




काठमाडौं – जिल्ला प्रहरी कार्यालय रौतहटले नियन्त्रणमा लिइएका १६ वटा अवैध मोटरसाइकल भन्सार कार्यालयमा बुझाइएको छ । माघ १ गतेदेखि विभिन्न स्थानमा खटिएको टोलीले ती मोटरसाइकल नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपककुमार रायका अनुसार ती मोटरसाइकल करिब १२ लाख रुपैयाँ मूल्य बराबरका छन् ।


नियन्त्रणमा लिइएका ती कागजातबिनाका मोटरसाइकल आवश्यक कारबाहीका लागि बुझाइएको बताए ।


यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 77