Aamsanchar

जुम्लामा भूकम्पको धक्का

Author Image
बुधवार, माघ ३०, २०८१

काठमाडौं – जुम्लामा भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार बिहान ११:५६ बजे जुम्लाको उर्थु चौतारा आसपास केन्द्रविन्दु बनाएर ३.८ म्याग्निच्युडको भूकम्प मापन गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार, यसअघि दैलेखको माघ २२ गते ४।४ म्याग्निच्युडको भूकम्प मापन गरिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 111

प्रतिक्रिया (०)

सम्बन्धित खबर