Aamsanchar

पश्चिम बंगालमा भूकम्प

Author Image
मङ्गलवार, फागुन १३, २०८१

काठमाडौं । पश्चिम बंगालमा भूकम्प भएको छ । मंगलबार बिहान ६ : १० बजे गएको भूकम्पको केन्द्रबिन्दु बंगालको खाडीमा रहेको थियो ।

५.१ म्याग्निच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु बंगालको खाडीमा ९१ किलोमिटर गहिराइमा रहेको थियो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 199

प्रतिक्रिया (०)

सम्बन्धित खबर