Aamsanchar

७ महिनामा ९० लाखको सिन्दूर नेपाल भित्रियो

Author Image
बिहिवार, फागुन १५, २०८१

काठमाडौं –  नेपालले चालु आर्थिक वर्ष २०८१/८२ को ७ महिनामा करिब ९० लाख रुपैयाँ बराबरको सिन्दूर आयात गरेको छ । भन्सार विभागको तथ्यांक अनुसार चीन र भारतबाट ८९ लाख ९७ हजार रुपैयाँको सिन्दूर आयात भएको हो । भारतबाट गत साउनदेखि माघ मसान्तसम्म ८९ लाख ६९ हजार रुपैयाँको ४५ हजार ६ सय ४३ किलो सिन्दूर आयात भएको छ भने भने चीनबाट ८० किलो सिन्दूर २८ हजार रुपैयाँमा आयात भएको छ ।

भारत र चीनबाट आयात गरिएको सिन्दूरबाट सरकारले २८ लाख २८ हजार रुपैयाँ बराबर राजस्व संकलन गरेको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 97

प्रतिक्रिया (०)

सम्बन्धित खबर