Aamsanchar

सुनचाँदीको मूल्य

Author Image
सोमवार, फागुन १९, २०८१

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य तीन दिनदेखि स्थिर छ । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार, शुक्रबारदेखि सुन एक लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी पनि शुक्रबारदेखि एक हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 87

प्रतिक्रिया (०)

सम्बन्धित खबर