Aamsanchar

नेपाली बजारमा सुनकाे मुल्य

Author Image
मङ्गलवार, फागुन २०, २०८१

काठमाडौं – नेपाली बजारमा मंगलबार (फागुन २०)सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा १४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ६९ हजार ५०० रुपैयाँ कायम छ । सोमबार (फागुन १९)छापावाल सुन प्रतितोला एक लाख ६८ हजार १०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 96

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको मूल्यले बनायाे रेकर्ड
मङ्गलवार, चैत ५, २०८१
सुनको मूल्य
सोमवार, चैत ४, २०८१
सुनको भाउ आज
आइतवार, चैत ३, २०८१