Aamsanchar

नेपाली बजारमा सुनको मूल्य

Author Image
शुक्रवार, फागुन २३, २०८१

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार, आज सुन मूल्य प्रतितोला ५०० रुपैयाँ घटेर एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार सुन प्रतितोला एक लाख ७० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी प्रतितोला एक हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको तुलनामा चाँदी प्रतितोला पाँच रुपैयाँ बढेर कारोबार भएको हो ।

बिहीबार चाँदी एक हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 98

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको मूल्यले बनायाे रेकर्ड
मङ्गलवार, चैत ५, २०८१
सुनको मूल्य
सोमवार, चैत ४, २०८१
सुनको भाउ आज
आइतवार, चैत ३, २०८१