Aamsanchar

दुर्गा प्रसाईं नेतृत्वको र्याली तीनकुनेबाट एयरपोर्टतर्फ लाग्याे

Author Image
आइतवार, फागुन २५, २०८१

काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरूले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेटमा प्रदर्शन गरिरहेका छन् । सोही क्रममा अभियन्ता दुर्गा प्रसाईं नेतृत्वको र्याली पनि तीनकुनेबाट एयरपोर्टतर्फ लागेको छ ।

पूर्वराजा शाह आज ३ बजे पोखराबाट काठमाडौँ फर्किँदैछन् । उनको स्वागतका लागि राजावादीहरू विमानस्थलमा जम्मा भएका हुन् । उनीहरूले राजतन्त्र पुनर्बहाली लगायतका माग राख्दै प्रदर्शन गरेका हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
Views: 57

प्रतिक्रिया (०)