Aamsanchar

प्रधामन्त्रीद्वारा आन्तरिक रोजगार प्रवद्र्धन दशकको शुभारम्भ

Author Image
सोमवार, फागुन २६, २०८१

काठमाडौं-  २०२५—०३५ लाई सरकारले आन्तरिक रोजगार प्रवद्र्धन दशक घोषणा गरेको छ। सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर सरकारले २०२५—०३५ लाई आन्तरिक रोजगार प्रवद्र्धन दशकको रुपमा घोषणा गरेको हो।

प्रधामन्त्री केपी शर्मा ओलीले २०२५—०३५ लाई आन्तरिक रोजगार प्रवद्र्धन दशकको रुपमा शुभारम्भ गरे। कार्यक्रममा राष्ट्रिय रोजगार प्रवद्र्धन कार्यक्रमको पनि शुभारम्भ भएको छ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 76

प्रतिक्रिया (०)