



झापाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल अर्जुनधारा जलेश्वर धाम । झापा आउने प्राय धार्मिक व्यक्ति तथा पर्यटकहरू एक पटक अर्जुनधारा पुग्ने गरेका छन् । यस धाममा हरेक दिन मानिसहरको चहलपहल हुने गरेको छ भने । विशेष गरि बालाचर्तुदशी, साउन महिनाका सोमबार र शिवरात्रिमा श्रद्धालुहरूको घुँइचो हुने गरेको छ । नेपाल सरकारले घोषणा गरेको देशका १०० उत्कृष्ट गन्तव्यमा अर्जुनधारा पनि पर्दछ । यो स्थान अर्जुनधारा नगरपालिकाको शनिश्चरे बजारमा पर्दछ । ड्रोन फोटो : बिनोद पाण्डे/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 31