Aamsanchar

देशका अधिकांश स्थानमा बिजुली अवरुद्ध

Author Image
बिहिवार, जेठ २, २०८२

काठमाडौं –नेपाल विद्युत् प्राधिकरणको ढल्केबर सबस्टेसनमा समस्या आएको छ । सबस्टेसनमा समस्या आएपछि देशका अधिकांश स्थानमा बिजुली अवरुद्ध भएको छ ।

प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पकारका अनुसार, सबस्टेसनमा आएको समस्याले काठमाडौं उपत्यकालगायत अधिकांश स्थानमा बत्ती गएको छ । समस्या पत्ता लगाउन लागिएको र यसका लागि केही समय लाग्ने उनले बताए ।

Views: 254

प्रतिक्रिया (०)

सम्बन्धित खबर