
काठमाडौं – सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिएको छ । केही क्षण अघिदेखि फेसबुक खुलेको छैन भने म्यासेन्जर साइन आउट भइरहेको छ ।
फेसबुकमा शेयर गर्न खोज्दा केही प्राविधिक समस्या रहेको र त्यसलाई सल्ट्याउने प्रयास भइरहेको नोटिफिकेसन फेबुकले दिएको छ ।

Views: 4


