Aamsanchar

एकै घरका दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

Author Image
बुधवार, असार ३, २०८३

काठमाडौँ  – एकै घरका दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ परेका छन् ।

रोल्पाको थवाङ गाउँपालिका–४ थर्पु ठेगाना भएका धन प्रसाद पुनलाई प्रहरीले पक्राउ गरेको हो ।

एक १५ वर्षीया बालिका र उनकै ११ वर्षीया बहिनीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ उनी परेका हुन्।

Views: 33

प्रतिक्रिया (०)

सम्बन्धित खबर