Aamsanchar

मन्त्रिपरिषद् बैठक जारी

Author Image
शुक्रवार, असार १२, २०८३

काठमाडौं –  प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) को अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेरअघिदेखि बैठक सुरु भएको हो।

Views: 74

प्रतिक्रिया (०)

सम्बन्धित खबर