Aamsanchar

सम्पत्ति शुद्धीकरणको मुद्दामा एमाले उपाध्यक्ष विष्णु पौडेललाई ६ दिन म्याद थप

Author Image
बिहिवार, असार १८, २०८३

काठमाडौं –  नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलविरुद्ध ६ दिन म्याद थप भएको छ । सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धानको क्रममा पक्राउ परेका पौडेललाई तेस्रोपटक म्याद थप गरिएको हो । न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले म्याद थपको आदेश गरेको हो ।

Views: 18

प्रतिक्रिया (०)

सम्बन्धित खबर