Aamsanchar

एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री पौडेललाई चौथोपटक पाँच दिन म्याद थप

Author Image
बुधवार, असार २४, २०८३

काठमाडौँ  – सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई आज चौथोपटक पाँच दिन म्याद थपिएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट अनुसन्धान प्रयोजनार्थ म्याद थपका लागि पेश भएकोमा आज विशेष अदालतले ५ दिन म्याद दिएको हो।

न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासबाट म्याद थप भएको हो।

Views: 16

प्रतिक्रिया (०)

सम्बन्धित खबर