Aamsanchar

आत्मदाहको प्रयास गरेका ३५ वर्षीय विवेकलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइयो

Author Image
शुक्रवार, असार २६, २०८३

सर्लाही – आत्मदाहको प्रयास गरेका सर्लाहीको गोडैता नगरपालिका-१० का ३५ वर्षीय विवेक मण्डलले हेरिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ।

बिहीबार दिउँसो शरीरमा उनले पेट्रोल खन्याएर आगो लगाएका हुन्। उनको शरीरको ९० प्रतिशत भाग जलेको र अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।

Views: 180

प्रतिक्रिया (०)