Aamsanchar

दाङको अमरपुरमा सबैभन्दा बढी वर्षा

Author Image
आइतवार, साउन ३, २०८३

काठमाडौँ  – बितेका २४ घण्टामा सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा भएको छ । त्यहाँ १०७ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

उक्त अवधिमा सिन्धुपाल्चोकमा १०३ मिलिमिटर, पश्चिम नवलपरासी (परासी) मा ६९ मिलिमिटर वर्षा भएको विभागका मौसमविद् डेविड ढकालले बताए ।

 

Views: 64

प्रतिक्रिया (०)