Aamsanchar

फेसबुकमा अचानक समस्या

Author Image
आइतवार, साउन ३, २०८३

काठमाडौं – सामाजिक सञ्जाल प्लाटफर्म फेसबुकमा अचानक समस्या आएको छ । प्रयोगकर्ताहरुले बेभ ब्राउजरमा एकाउन्ट ‘टेम्पोरोरोली अनएभाइलेबल नोटिस’ को सामना गरिरहेका छन् ।

मोबाइल एपमा भने समस्या देखिएको छैन । प्रयोगकर्ताले झण्डै एक घण्टादेखि यो समस्या भोगिरहँदा मेटाले समस्याबारे औपचारिक जानकारी दिएको छैन ।

Views: 135

प्रतिक्रिया (०)

सम्बन्धित खबर