Aamsanchar

चल्न थाल्यो फेसबुक

Author Image
आइतवार, साउन ३, २०८३

काठमाडौँ – डेढ घण्टाभन्दा बढी अवरुद्ध बनेको फेसबुक चल्न थालेको छ ।

नेपालमा आइतबार दिउँसो साढे १ देखि फेसबुक चलेको थिएन । डेस्कटपबाट फेसबुक लग इन गर्दा खुलेको थिएन। दिउँसो ३ बजेपछि चल्न थालेको हो ।

Views: 73

प्रतिक्रिया (०)

सम्बन्धित खबर