Aamsanchar

राति घरको सिँढीबाट लडेर एक युवकको मृ*त्यु

Author Image
शनिवार, साउन २३, २०८३

महेन्द्रनगर – भीमदत्त नगरपालिका–६ ऐठपुरमा शुक्रबार राति घरको सिँढीबाट लडेर एक युवकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता टेकबहादुर रावतका अनुसार घरको सिँढीबाट लडेर ऐठपुरका २३ वर्षीय कपिल नेगीको मृत्यु भएको हो ।

सिँढीबाट लडेर गम्भीर घाइते भएका नेगीको महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

Views: 56

प्रतिक्रिया (०)

सम्बन्धित खबर