Aamsanchar

तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन शुरु

Author Image
सोमवार, साउन २५, २०८३

काठमाडौँ  – तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन शुरु भएको छ। काठमाडौँको राष्ट्रिय सभागृहमा शुरु भएको सम्मेलनको उद्घाटन कानूनमन्त्री सोविता गौतमले गरिन्।

Views: 41

प्रतिक्रिया (०)

सम्बन्धित खबर