Aamsanchar

प्रधानमन्त्री शाह र चिनियाँ राजदूत झाङ माओमिङविच भेटवार्ता

Author Image
सोमवार, साउन २५, २०८३

काठमाडौं –  प्रधानमन्त्री बालेन शाहले चिनियाँ राजदूत झाङ माओमिङसँग भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार दिउँसो भेटवार्ता भएको हो ।

उनीहरूबीच शिष्टाचार भेटवार्ता भएको उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री शाहले आजै भारतीय राजदूत नवीन श्रीवास्तवसँग पनि भेटवार्ता गरेका थिए ।

Views: 38

प्रतिक्रिया (०)

सम्बन्धित खबर