Aamsanchar

संसद् बैठकअघि प्रधानमन्त्री बालेन्द्र शाह र सभामुख डोलप्रसाद अर्याल बीच ३५ मिनेट भेटवार्ता

Author Image
मङ्गलवार, साउन २६, २०८३

काठमाडौं –  प्रतिनिधिसभाको बैठक अगाडि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)र सभामुख डोलप्रसाद अर्याल(डिपी)बीच भेटवार्ता भएको छ । उनीहरूबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भेट भएको हो ।

 

प्रधानमन्त्री बालेनसँग करिब ३५ मिनेट भेट गरेर सभामुख अर्याल बाहिरिएका छन् । आज प्रतिनिधिसभा बैठक बस्दैछ ।

 

Views: 32

प्रतिक्रिया (०)

सम्बन्धित खबर