Aamsanchar

सुनको भाउ आज

Author Image
बिहिवार, भदौ १८, २०८३

काठमाण्डौ – सुनको भाउ आज ७ हजार ६०० रुपैयाँले बढेको छ ।

हिजो तोलामा ८ हजार ८०० रुपैयाँले घटेको सुन आज बढेर तोलाको ३ लाख ४ हजार ९०० रुपैयाँमा करोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको भाउ पनि १४५ रुपैयाँले बढेको छ ।

हिजो ४ हजार ५८० रुपैयाँमा कारोबार भएको सुनको भाउ आज बढेर ४ हजार ७२५ रुपैयाँमा करोबार भइरहेको महासंघले जनाएको छ ।

Views: 215

प्रतिक्रिया (०)

सम्बन्धित खबर