Aamsanchar

विमानस्थलमा कार्यक्रम गर्न दुर्गा प्रसाईंलाई रोक, प्रहरीले घर पठायाे

Author Image
सोमवार, भदौ २९, २०८३

काठमाडौँ – मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले विमानस्थलमा कार्यक्रम गर्न रोक लगाएको छ।

झापाबाट काठमाडौँ ओर्लिपछि विमानस्थलभित्रै कार्यक्रम आयोजना गर्न खोजेपछि प्रहरीले उनलाई भक्तपुरस्थित घर पठाएको छ। विमानस्थलबाट निस्कँदै गर्दा उनले प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए।

 

Views: 83

प्रतिक्रिया (०)

सम्बन्धित खबर