Aamsanchar

पाल्पा, कपिलवस्तु र दाङमा धेरै भारी वर्षा

Author Image
बिहिवार, असोज ८, २०८३

काठमाडौँ – पाल्पामा पछिल्लो २४ घण्टामा १७० मिलिमिटर वर्षा भइसकेको छ।

त्यसपछि कपिलवस्तुमा १५२ र दाङमा १०२ मिलिमिटर वर्षा भएको छ।
यो धेरै भारी वर्षा हो।यस्तै तनहुँ र स्याङ्जामा पनि धेरै भारी नजिक वर्षा भइसकेको छ भने अन्य दर्जनौँ मापन केन्द्रमा भारी वर्षा मापन भइसकेको छ।

काठमाडौँ लगायत अहिले देशका धेरै स्थानमा वर्षा भइरहेको छ।

Views: 78

प्रतिक्रिया (०)

सम्बन्धित खबर