Aamsanchar

राठौरले कांग्रेस सभापति पदबाट फिर्ता लिए उम्मेदवारी

Author Image
बुधवार, असोज २१, २०८३

काठमाडौं –  किशोर सिंह राठौरले नेपाली कांग्रेसको सभापति पदको उम्मेदवारी फिर्ता लिएका छन् । मंगलबार सभापति पदमा उम्मेदवारी दिएका उनले आज राष्ट्रिय सभाको भवनमा पत्रकार सम्मेलन गरेर उम्मेदवारी फिर्ता लिएका हुन्।

सभापति पदमा उनीसँगै गगनकुमार थापा, श्यामकृष्ण खड्कीले उम्मेदवारी दर्ता गरेका थिए।

Views: 110

प्रतिक्रिया (०)

सम्बन्धित खबर