Aamsanchar

डा. बाबुराम भट्टराई बूढीगण्डकी प्रभावित क्षेत्रको अवलोकन भ्रमणमा जाने

Author Image
आइतवार, असोज २५, २०८३

काठमाडौं  – पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का नेता डा, बाबुराम भट्टराई बूढीगण्डकी प्रभावित क्षेत्रको अवलोकन भ्रमणमा जाने भएका छन् ।

उनीसँगै गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री फणीन्द्र देवकोटा पनि रहेको भट्टराईको सचिवालयले जनाएको छ ।

गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित बूढीगण्डकी नदी थुनिएर आइतबार बिहान लेदोसहितको बाढी आएको थियो ।

Views: 20

प्रतिक्रिया (०)

सम्बन्धित खबर