Aamsanchar

सुनको मूल्य

Author Image
बिहिवार, कार्तिक १२, २०८३

काठमाडौं – बिहीबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँ बढेको छ ।

अघिल्लो दिन प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ लाख ८३ हजार ५ सय रुपैयाँ कायम भएको छ ।त्यस्तै चाँदीको मूल्य तोलामा ५० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ९८० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ९३० रुपैयाँमा झरेको छ ।

Views: 86

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको मूल्य
शुक्रवार, कार्तिक १३, २०८३
सुन र चाँदीको मूल्य
बुधवार, कार्तिक ११, २०८३
सुनको मूल्य
मङ्गलवार, कार्तिक १०, २०८३