
सोलुखुम्बु- दिङबोचेस्थित एक होटेलमा आगलागी भएको छ । शुक्रबार बिहान गुड लक होटेलमा आगलागी भएको हो ।

आगलागीपछि स्थानीय र प्रहरीले आगो निभाउने प्रयास गरिरहेका सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी कमान थापामगरले जानकारी दिए ।
आगलागीको कारण र क्षतिको पूर्ण विवरण भने प्राप्त हुन बाँकी छ ।


Views: 40
