Aamsanchar

पहाडी भेगमा हल्का वर्षाको सम्भावना मौसम पूर्वानुमान महाशाखा..

Author Image
सोमवार, मंसिर २९, २०७७


काठमाडौँ। पश्चिमी वायुको असरले पहाडी भेगका एकाध स्थानमा आज हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रहेकाले दिउँसोसम्म प्रदेश १ लगायतका पहाडी भेगका एकाध स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 251

प्रतिक्रिया (०)

सम्बन्धित खबर