Aamsanchar

मोरङमा हात्तीको आक्रमणबाट घाइते भएकी एक महिलाको मृत्यु

Author Image
बुधवार, माघ ७, २०७७

मोरङ — सुन्दरहरैचा नगरपालिका–१० स्थित सुकुना सामुदायिक वनमा जंगली हात्तीको आक्रमणले एक महिलाको मृत्यु भएको छ ।हात्तीको आक्रमणबाट स्थानीय ३२ वर्षीया सीता पराजुलीको मृत्यु भएको हो । जंगलमा घाँस दाउरा गर्न गएको अवस्थामा हात्तीको आक्रमणले मंगलबार घाइते पराजुलीको उपचारको क्रममा कोसी अस्पताल विराटनगरमा बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी मोरङका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 314

प्रतिक्रिया (०)

सम्बन्धित खबर