Aamsanchar

बेलायती मन्त्री मल्होत्राद्वारा पशुपतिनाथको दर्शन

Author Image
आइतवार, जेठ १०, २०८३

काठमाडौँ – नेपाल भ्रमणमा रहेकी बेलायतकी इन्डो–प्यासिफिक राज्यमन्त्री सीमा मल्होत्राले पशुपति मन्दिरको दर्शन गरेकी छन् । राज्यमन्त्री मल्होत्रालाई आइतबार बिहान पशुपति मन्दिरमा दर्शन गरेकी हुन् । मन्त्री मल्होत्रा तीन दिने नेपाल भ्रमणका क्रममा शुक्रबार नेपाल आएकी हुन् । भ्रमणका क्रममा उनले मन्त्रीहरूसँग भेटघाट गर्नुका साथै लुम्बिनी र कपिलवस्तुको पनि भ्रमण गरेकी छन् ।

 

Views: 23

प्रतिक्रिया (०)

सम्बन्धित खबर