

कनकाई नगरपालिका सुरुंगा बजारमा भक्का बनाउदै एक महिला । जाडो मौषम सुरुवात संगै नेपालको तराई क्षेत्रमा बनाईने भक्का, चामलको पिठो र तातोपानीको बाफवाट तयार गर्ने गरिन्छ ।
फोटो : कमल पाण्डे विनोद/आमसंचार
Views: 315

