Aamsanchar

आमसंचारका लेखहरु

चलचित्र अभिनेता केशव भट्टराईको आइतबार राति ओम अस्पतालमा उपचारको क्रममा निधन भएको छ । अकस्मात् बिरामी परेर अस्पताल भर्ना भएका उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । उनी चलचित्र विकास बोर्डका अध्यक्षसमेत हुन् । […]

सोमवार, मंसिर ३०, २०७६

मोरङको मिक्लाजुङ गाउँपालिकाको बजार क्षेत्रमा टिपर सञ्चालनमा रोक लगाउन स्थनीयबासीले माग गरेका छन् । बजार क्षेत्रको बाटो भएर हिँड्ने टिपर सञ्चालन बन्द गर्नुुपर्ने माग राख्दै आइतबार मध्यान्ह १२ बजेदेखि पाँच बजेसम्म आएका टिपरहरू मधुमल्ला बजारमा […]

सोमवार, मंसिर ३०, २०७६

कोशी गाउँपालिकामा ११ वर्षअघि आएको बाढीले ३१ सय बिघा क्षेत्रफल बालुवामय भएको क्षेत्रमा हालसम्म उल्लेखनीय सुधार भएको छैन । केही किसानले एकल प्रयासमा ६ सय बिघा जग्गा पूर्वअवस्थामा फर्काए पनि २५ सय बिघा जग्गा अझै […]

सोमवार, मंसिर ३०, २०७६

बलिउडका चर्चित अभिनेता सलमान खानलाई पछिल्लो पटक एक युवाले घर भत्काइदिने धम्की दिएका छन् । भारत गाजियावादका १६ वर्षीय एक किशोरले मुम्बई पुलिसलाई इमेल गरेरै सलमान खानको घर बमले उडाइदिने धम्की दिएका हुन् । भारतीय […]

सोमवार, मंसिर ३०, २०७६

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । साना तिना समस्यामा अल्झिनुपर्नेछ । स्वास्थ्यमा समस्या आउला । अनावश्यक धन खर्च हुनेछ ।   वृष इ, उ, ए, […]

सोमवार, मंसिर ३०, २०७६

जाडोमा अधिकांशलाई अत्यधिक मनपर्ने तरकारी हो, काउली (फूल कोभी) । फाइदै-फाइदाले भरिएको काउलीले कसैको स्वास्थलाई कसरी बेफाइदा पुर्‍याउला ? एक जना सिनियर डाइटिसियनका अनुसार काउलीले केही रोगका बिमारीहरुलाई भने पक्कै बेफाइदा पुर्‍याउँछ । केही मानिसहरुको […]

आइतवार, मंसिर २९, २०७६

काठमाडौं :  प्रेमीलाई अन्तिमपटक भेट्न बोलाएर महाँकालमा एक युवतीले प्रेमीको लिङ्ग छेदन गरिदिएको खबर छ । थिङ थरकी युवतीले सुनुवार थरका युवाको लिङ्ग छेदन गरिदिएकी हुन् । प्रेमिकाले लिङ्ग छेदन गरीदिएपछि सख्त घाइते युवाको ओम […]

आइतवार, मंसिर २९, २०७६

इटहरी । सुनसरीकी एक महिलाले सुसाईट नोट लेखेर आत्महत्या गरेकी छिन । दुहबीमा एक महिलाले श्रीमानको माया नपाएको भन्दै सुसाईट नोट लेखेर आत्महत्या गरेकी हुन । सुनसरीको दुहबी ६ बस्ने मनोज कुमार भगतका श्रीमती रिना […]

आइतवार, मंसिर २९, २०७६

विराटनगर र प्रदेश १ मा निर्माण हुने विद्युतिय रेलमार्गको बातावरणीय प्रभाव मुल्याकन तयार भएको छ । नेपाल रेल विभागले पूर्व पश्चीम रेलवेज अन्तरगत इनरुवादेखि काकरभिट्टा र विराटनगरदेखि इटहरीसम्मको रेलवेजको बातावरणीय प्रभाव मुल्याङकन तयार गरेको हो […]

आइतवार, मंसिर २९, २०७६