Aamsanchar

आमसंचारका लेखहरु

काठमाडौं, काठमाडौंबाट वालिङका लागि हिँडेको बस त्रिशूली नदीमा खसेको छ। मुग्लिन पुग्‍न  करिब २५ किमी दूरी बाँकी रहेको  स्थानबाट बस त्रिशूलीमा खसेको हो। चितवन प्रहरीले त्रिशूलीमा बस खसेको जानकारी प्राप्त भए पनि यसबारेमा थप जानकारी आइनसकेको […]

शुक्रवार, साउन ११, २०७५

सुर्खेत,  कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश लोकसेवा आयोग विधेयक, २०७५ को मस्यौदा तर्जुमा गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ । त्यस्तै प्रशासकीय कार्यविधि नियमित गर्ने सम्बन्धमा बनेको विधेयक, २०७५ […]

शुक्रवार, साउन ११, २०७५

काठमाडौँ,  भूकम्पपछिको पुनःनिर्माणका निम्ति भारत सरकारले अनुदान सहायता उपलब्ध गराउने प्रतिबद्धताअनुरुप आज रु दुई अर्ब १० करोड ४३ लाख प्रदान गरेको छ । अर्थमन्त्री युवराज खतिवडाको उपस्थितिमा अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि भारतका राजदूत […]

शुक्रवार, साउन ११, २०७५

ताप्लेजुङ,  कर्मचारीको अभाव र न्यून बजेटका कारण विषयगत कार्यालयका सेवा प्रभावकारी हुन नसकेको छैन । जिल्ला समन्वय समितिले आयोजना गरेको वार्षिक समीक्षा गोष्ठीमा आ–आफ्ना कार्यालयको प्रगति विवरण पेश गर्दै कार्यालय प्रमुखहरूले कर्मचारीको अभाव र न्यून […]

शुक्रवार, साउन ११, २०७५

नवलपरासी, भारतसँग सिमाना जोडिएको पश्चिम नवलपरासीको नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयले उच्च सतर्कता अपनाएको जनाएको छ । सीमा क्षेत्रमा शान्ति सुरक्षासहित दशगजा क्षेत्रको अतिक्रमण रोक्ने र सीमा स्तम्भ (पिलर) को समेत […]

शुक्रवार, साउन ११, २०७५

ललितपुर,  आगलागी तुरुन्त नियन्त्रणका लागि नगरका भित्री भागमा पानी राख्ने ट्यांकी अग्नि नियन्त्रक उपकरणको व्यवस्था हुन सकेको छैन । महानगरको नागबहालमा मात्रै यस्तो सुविधा भएपनि नगरका अधिकांश भाग आगलागीको जोखिम रहेको नगर प्रहरी प्रमुख कदमलाल […]

शुक्रवार, साउन ११, २०७५

काठमाडौँ,  नेपाल कम्युनिष्ट पार्टीले चिकित्सा शिक्षा विधेयकका सम्बन्धमा डा गोविन्द केसीसँग भएको सहमतिबारे आफ्नो संसदीय दललाई आज जानकारी गराएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा दलका उपनेता एवं उक्त सहमतिको पहलकर्ता सुवास […]

शुक्रवार, साउन ११, २०७५

गणेश अर्याल इलाम । शेरबहादुर रिजाल रम्याङका काँक्रा किसान । यतिबेला हप्तामा सरदर ७ सय वटा काँक्रा उत्पादन भइरहेको छ रिजालको बारीमा । उनले उत्पादन गरेको काँक्रा बिक्री गर्न कुनै समस्या छैन । गोबिन्द पौडेल पनि त्यहींका अर्का […]

शुक्रवार, साउन ११, २०७५

  बिर्तामोड । बाह्रदशी गाउँपालिका–७ चेक्रावारी निवासी २२ वर्षीया चन्द्रवती राजवंशीलाई भान्सा घरमा खाना पकाउँदा पकाउँदै सर्पले डस्यो । सर्पले डसे लगत्तै उनलाई उपचारका लागि सहारा सर्पदंश उपचार केन्द्र सुरुङ्गा पु¥याइयो । तर, उनलाई बचाउन भने सकिएन । […]

शुक्रवार, साउन ११, २०७५

काठमाडौं, आज राति खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । शुक्रबार राति १२ बजेर ९ मिनेटमा चन्द्रग्रहणले स्पर्श गर्नेछ । खग्रास चन्द्रग्रहणको सम्मिलन १ बजेर १५ मिनेटमा हुनेछ । खग्रास चन्द्रग्रहणको समाप्ति राति २ बजेर ५८ […]

शुक्रवार, साउन ११, २०७५