Aamsanchar

आमसंचारका लेखहरु

बिर्तामोड। एक साता अघि आश्विन शुक्ल प्रतिपदाबाट शुरु भएको नेपालीको महान् चाड बडादसैँको आज शुक्रबार सातौंं दिन । सातौं दिनमा भित्र्याइने फूलपाती र कालरात्रि देवीको पूजा आराधना गरिँदैछ । बडा दसैँमा पहिलो दिन एक साता […]

शुक्रवार, असोज २१, २०७३

उर्लाबारी (मोरङ) । मधेसी जनाधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले राजनीतिक गतिरोध अन्त्यका लागि सोह्रबुँदे सहमतिलाई आत्मसात् गर्नुपर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै नेता गच्छदारले सोह्रबुँदे सहमतिकै आधारमा संविधान जारी […]

बिहिवार, असोज २०, २०७३

मलेखु (धादिङ) । जिल्ला कृषि विकास कार्यालयले वितरण गरेको धानको बीउ लगाएका किसानको धान नफलेर बोटमै बाला सुकेपछि किसानले क्षतिपूर्तिको माग गरेका छन् । जिल्ला कृषि विकास कार्यालय मार्फत कृषिमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले क्षतिपूर्ति माग […]

बिहिवार, असोज २०, २०७३

वीरता जेसीज विर्तामोड,नेपाल रेडक्रस शाखा विर्तामोड, डव्लु सि एस नेपाल, बिर्ता सिटी हस्पिटल विर्तामोड र टेरी मिकेस्का फाउण्डेशनको संयुक्त आयोजनामा झापा गरामनी २ विरान स्थित लक्ष्मी निम्न माध्यमिक विद्यालयमा विहिवार आयोजित स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच […]

बिहिवार, असोज २०, २०७३

  झापाको पर्यटकिय गन्तव्य सालबाडी सहिद पार्क सिमसारमा निर्माण गरिएको झोलुङगेपुल । फोटो विनोद पाण्डे/आमसंचार

बिहिवार, असोज २०, २०७३

कन्चनपुर। नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले महाकाली अञ्चल आयुर्वेद औषधालयका चिकित्सक डा. सूर्यकुमार उपाध्यालाई कालोमोसो दलेका छन् । उपाध्यायले प्रक्रिया मिचेर कर्मचारी नियुक्ति गरेको, सेवाग्रहीबाट १० देखि १२ हजार असुलेको, आफ्नै मेडिकलबाट औषधि किन्न […]

बिहिवार, असोज २०, २०७३

एजेन्सी । भनिन्छ पैसाका लागि मानिसले जे पनि गर्छन् र गर्न तयार हुन्छन् । बेलाबेलामा कतिपय मानिसले देखाउने हर्कतले भने कतिपय मानिसहरु पैसाका लागि कतिसम्म गिर्न सक्छन् भन्ने पुष्टि हुन्छ ।   यस्तै भएको छ रुसमा […]

बिहिवार, असोज २०, २०७३

(नारायण अधिकारी) चितवन । मासुको बढी उपभोग हुने दसैँका बेला मासु खाँदा के कस्ता सावधानी अपनाउनु पर्ला ? मुख्य रुपमा पोलेका, तारेका, रसायन प्रयोग गरी प्रशोधन गरिएका मासुले क्यान्सर रोग हुन सक्ने भएकाले यी कुरामा […]

बिहिवार, असोज २०, २०७३

(नारायण ढुङ्गाना)  रत्ननगर (चितवन)। चितवनको विकट गाविस चन्डिभञ्याङ–६ रहिबुङकी दीपा चेपाङले दुई वर्ष अघिको दसैँमा एउटा खसीलाई हचुवामा बेच्नुभयो । व्यापारीले भाउ कसे । उहाँलाई पनि पैसाको खाँचो थियो र रु सात हजारमा बेच्न बाध्य […]

बिहिवार, असोज २०, २०७३

गाईघाट (उदयपुर) । उदयपुर जिल्लाको हँडिया गाविस बस्ने वर्ष २८ की एक महिलालाई लामो समयसम्म प्रेमको नाटक गरेर यौनशोषण गर्दै आएका पे्रमीले धोका दिएपछि अहिले उनी न्यायको खोजीमा छिन् । विवाह गर्छु भन्दै दश वर्षसम्म […]

बिहिवार, असोज २०, २०७३