Aamsanchar

आमसंचारका लेखहरु

मोरङ । शिक्षा क्षेत्रमा पु¥याएको योगदानस्वरुप उर्लाबारी–३ स्थित राधिका माविका तत्कालीन प्रअ स्व दिलीप राईका सम्झनामा रु चार लाख बढीको छात्रवृत्ति अक्षय कोष स्थापना गरिएको छ । उर्लाबारी परिवार हङ्कङले स्व राईको स्मृति दिवसका दिन […]

मङ्गलवार, असोज १८, २०७३

भोजपुर। राष्ट्रिय वाणिज्य बैंक भोजपुर शाखामा सेवाग्राहीको चाप बढेको छ ।  नयाँ नोट सटही सुरु तथा शिक्षकको चौमासिक तलब निकासा र सामाजिक सुरक्षा भत्ता निकासाका कारण सेवाग्राहीको चाप बढेको बैंकका शाखा प्रबन्धक उमेश नेपालले जानकारी […]

मङ्गलवार, असोज १८, २०७३

पाल्पा । किसानले आधुनिक प्रविधिको प्रयोग गरी मकै छोडाउन थालेका छन् । मकै छोडाउने मेसिनको प्रयोग हुन थालेपछि हातले मकै छोडाउँदा खर्चिनुपर्ने समय र हात दुख्ने समस्याबाट छुटकारा मिलेको किसानले बताएका छन् । ग्रामीण क्षेत्रमा […]

मङ्गलवार, असोज १८, २०७३

इटहरी। नयाँ शक्ति नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपालको धार्मिक तथा जातीय विविधतासँगै बहु सांस्कृतिक सम्पदा नै नेपालीको साझा चिनारी भएको बताउनुभएको छ । पूर्वप्रधानमन्त्री डा भट्टराईले आज सुनसरीको इटहरी उपमहानगरपालिका– २ बरगाछी […]

मङ्गलवार, असोज १८, २०७३

एजेन्सीः बलिउड चर्चित नायिका प्रियंका चोपडा अमेरिकी टिभी सिरियल ‘क्वान्टिको’को दोस्रो सिजनको सुटिङमा व्यस्त छिन् । पहिलो सिजनमा हट सिन दिएर चर्चा कमाएकी प्रियंकाले दोस्रो सिजनमा स्टार ज्याक मक्लगलिनसँग दिएको बोल्ड सिन भाइरल भएको छ […]

मङ्गलवार, असोज १८, २०७३

काठमाडौं । प्रहरीको चाडवाड लक्षित विशेष सुरक्षा अभियानले यात्रु ठगिविरुद्ध निगरानी बढाइएको छ । काठमाडौं उपत्यकाबाट बाहिरिने र भित्रिने सवारीलाई विशेष निगरानीमा राखिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । दशैंको अवसरमा बढी कमाउने नियतले […]

मङ्गलवार, असोज १८, २०७३

जाजरकोट । नायकवाडा–९ धुमाकी आइती चलाउने आठ महिने दुधे छोरा अर्काको जिम्मा छाडेर बिहानै घाट डिपोमा चामल लिनका लागि निस्कनुभयो । करिब चार घन्टा पैदलहिडेर हिँडेर खाद्य डिपोमा पुग्दा नपुग्दै आएको सबै चामल सकियो । […]

मङ्गलवार, असोज १८, २०७३

सन्देश घिमिरे मेरो घर रामेछापको बाबियाखर्कमा पर्छ । २०६१ सालमा हाम्रो गाउँ बाबियाखर्कमा मात्रै ४ जना पत्रकार दाजुहरु थिए । उनीहरुको त्यतिबेलाको चुरिफुरिले मलाई त्यतै डोहोर्यायो । उनीहरुसँगै जिल्ला झरेँ । कम्प्युटर टाईपिग मैले पहिल्यै […]

मङ्गलवार, असोज १८, २०७३

विष्णुप्रसाद खतिवडा(राहगीर) हरेक वर्तमानको परिचय उसको विगतस“ग गा“सिएको हुन्छ । किनकि वर्तमान भनेको नै विगतको परिणाम हो । त्यतिबेला समग्र खुदुनाबारी एकपटक सोच्न बाध्य बनेको थियो, जतिबेला सुखानी सहिद पार्कलाई सकुनीनीति अवलेपन गरी शालबारीमा लगेर उभ्याइयो […]

मङ्गलवार, असोज १८, २०७३

धनुषा: जनकपुरमा नौरथाको प्रारम्भसँगै विभिन्न मठमन्दिर र शक्तिपीठमा विशेष भीड लागे पनि राजदेवी मन्दिरमा भने घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म महिलालाई दर्शन गर्न निषेध गरिने परम्परा कायमै छ। सो अवधिमा महिलाका लागि मन्दिरको एक झ्याल खुल्ला गरिएको […]

मङ्गलवार, असोज १८, २०७३