Aamsanchar

आमसंचारका लेखहरु

काठमाडौं । नेपाली सेनाले बडादसैंका उपलक्ष्यमा सैनिक तथा तिनका आश्रित परिवारलाई सुविधा प्रदान गर्न काठमाडौं उपत्यकाबाट देशका ११ स्थानसम्म जान र आउन निःशुल्क बससेवा सुरु गरेको छ । सैनिक जनसम्पर्क निर्देशनालयकाअनुसार मंगलबार (आज)देखि सुरु भएको […]

मङ्गलवार, असोज १८, २०७३

झापाको सताक्षीधाम नगरपालिका माईधारदेखी ३ किलो मिटर दक्षिणमा अस्थित ऐतिहासिक धार्मिक स्थल चिल्लागढ पोखरीमा रहेको किरात मन्दिर । यस ठाउमा किराती पर्व उभौली, उधौली लगायतका पर्वमा मेला लाग्ने गर्दछ । फोटो: विनोद पाण्डे/आमसंचार     […]

मङ्गलवार, असोज १८, २०७३

[नारायण काफ्ले] काठमाडौँ।  अब राजनीतिक दल दर्ताका लागि पाँच सय मतदाताको प्रतिबद्धतापत्र भए पुग्ने भएको छ ।  सरकारले राजनीतिक दलसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्ने विधेयक संसद्मा दर्ता गर्दै उक्त व्यवस्था प्रस्ताव गरेको हो । […]

मङ्गलवार, असोज १८, २०७३

पेरिस: हलिउडकी टेलिभिजन अभिनेत्री किम कार्दशियनलाई पेरिसमा एक भीआईपी होटलमा बन्दुक देखाएर बन्धक बनाएपछि यो लुटपाट भएको हो ।  पुलिसका अनुसार किमलाई बन्धक बनाएपछि उनीसँग रहेको १ अर्ब १८ करोड नेपाली रुपैयाँ बराबरको गहना लुटिएको […]

मङ्गलवार, असोज १८, २०७३

काठमाडौँ। नेपाली काँग्रेस खोटाङ–काठमाडौँ सम्पर्क समितिको विवादका कारण आज यहाँ आयोजित शुभकामना आदानप्रदान तथा भेला स्थगन भएको छ । श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङको आतिथ्यतामा आयोजित भेलामा जिल्ला सभापति नरेशकुमार श्रेष्ठले बिनापरामर्श समितिमा शम्भु कार्कीको […]

मङ्गलवार, असोज १८, २०७३

नायिका रेखा थापाको पोज

मङ्गलवार, असोज १८, २०७३

पाँचथर। चट्याङ लागेर गएराति पाँचथरको मेमेङका एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मेमेङ–८ बस्ने गजेन्द्र लिम्बूका पाँचवर्षीय छोरा अमित लिम्बू रहेका छन् । उनलाई घरमा खेल्दै गरेको अवस्थामा चट्याङले लागेको थियो । चट्याङ […]

मङ्गलवार, असोज १८, २०७३

(नरेन्द्र ढकाल) विर्तामोड, झापा तथा पूर्वका पर्यटकलाई लक्षित गरेर झापाका चारजना युवाले दुई करोडको लगानीमा निर्माण गरीएको ‘द वल्र्ड फन पार्क’को एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । शनिअर्जुन नगरपालिका–२ स्थित अर्जुनधारा जलेश्वर धाम नजिकै […]

मङ्गलवार, असोज १८, २०७३

इलाम। दलबहादुर स्मृति पत्रकारिता पुरस्कारबाट इलामका सञ्चारकर्मी गणेश घिमिरे पुरस्कृत हुनुभएको छ । स्व दलबहादुर बस्नेतको नाममा श्रीमती भगीरथा बस्नेतसहित छोरा गजेन्द्र, सन्तोष र महेश बस्नेतले स्थापना गर्नुभएको अक्षयकोषबाट प्राप्त नगद रु १० हजार र […]

मङ्गलवार, असोज १८, २०७३

सुरुङ्गा(झापा)। ६१ औं प्रहरी दिवसको अवसर पारेर नेपाल प्रहरीले आज झापाको बिर्तामोडमा मिनी म्याराथन दौड प्रतियोगिता सम्पन्न गरेको छ । अञ्चल प्रहरी कार्यालय मेची र जिल्ला प्रहरी कार्यालय झापाको संयुक्त आयोजनामा ‘स्वास्थ्यका लागि दौड’ भन्ने […]

मङ्गलवार, असोज १८, २०७३