Aamsanchar

आमसंचारका लेखहरु

बिर्तामोड । सांसद तथा विधान समिति सदस्य प्रेमबहादुर गिरीले सोमबार सहकारी ऐनको मस्यौदा माथि संसोधन प्रस्ताव दर्ता गरेका छन् । सिंहदरबारस्थित संसद सचिवालयको विधयेक शाखामा दिउसो १२.१७ बजे सांसद गिरीले संसोधन प्रस्ताव दर्ता गराएका हुन् […]

मङ्गलवार, असोज १८, २०७३

काठमाडौं । शनिवार आश्विन शुक्ल प्रतिपदाबाट शुरु भएको नेपालीको महान् चाड बडादसैँको मंगलबार चौथो दिन । यस दिन कुष्माण्डा देवीको पूजा आराधना गरि धुमधामका साथ मनाइँदैछ । बडा दसैँमा पहिलो दिन शनिवार घरघरमा घटस्थापना गरी […]

मङ्गलवार, असोज १८, २०७३

काठमाडौँ । आपूर्तिमन्त्री दीपक बोहराले सरकारले कालोबजारी गर्नेलाई कडा कारबाही गर्ने गरी नयाँ कानुन ल्याउने तयारी गरिएको बताउनुभएको छ ।  मन्त्री बोहराले बजारमा अखाद्य वस्तु बिक्री गरी उपभोक्तालाई ठगी गर्ने व्यवसायीलाई आर्थिक दण्डका साथै पाँच […]

मङ्गलवार, असोज १८, २०७३

गुलरिया (बर्दिया) । अवैध रुपमा भन्सार छलेर ल्याउँदै गरिएको झन्डै रु एक लाखभन्दा बढी मूल्य बराबरको सामान सहित एक भारतीय पक्राउ परेका छन् । बर्दिया कालिका–७ रिमझिमचौकबाट भन्सार छली ल्याएका लत्ताकपडा सहित भारत बहराइज मोतीपुर […]

मङ्गलवार, असोज १८, २०७३

काठमाडौँ । चाबहिल चोकमा ओखलढुङ्गा, सिन्धुली, सोलुखुम्बु, खोटाङ र काँकडभिट्टा जाने टाटासुमो तथा हायस गाडीले दसैंको मौका छोपी यात्रुसँग लिएको बढी भाडा प्रहरीले फिर्ता गराएको छ । ती गाडीले प्रतिटिकटमा रु एक सयदेखि चार सयसम्म […]

मङ्गलवार, असोज १८, २०७३

धनकुटा । धनकुटा कारागारमा कैद भुक्तानी गरिरहेका कैदीका चौकीदार मिलन खड्का भागेको डेढ महिनापछि पक्राउ परेका छन् । अदालतले डाँका गरेको आरोपमा १६ वर्ष कैद फैसला तोकिएका मिलन खड्कालाई आइतबार राति सङ्खुवासभाबाट पक्राउ गरिएको जिल्ला […]

मङ्गलवार, असोज १८, २०७३

चितवन। रत्ननगर नगरपालिका–२ आदर्श टोलका प्रशान्त ढकाल ज्वरोले थलिनुभयो । अस्पताल आएपछि केही ठीक भयो । घर गएर आराम गर्न थाल्नुभएका उहाँमा बेलाबेलामा फेरि ज्वरो देखिने र शरीर तागत नै नभएको जस्तो लाग्न थाल्थ्यो । […]

सोमवार, असोज १७, २०७३

त्रिशूली(नुवाकोट) । एक बालिकालाई बलात्कार गरेको आरोपमा खानीगाउँ–६ घलेगाउँका एक किशोरलाई प्रहरीले आज पक्राउ गरेको छ । अभियुक्तविरुद्ध जिल्ला प्रहरी कार्यालयमा आइतबार जबर्जस्ती करणीको उजुरी दर्ता भएको छ । अभियुक्तले असोज १२ गते साँझपख घर […]

सोमवार, असोज १७, २०७३

भद्रपुर। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले राजनीतिक नाराका रुपमा रहेका हुलाकी राजमार्ग अब छिट्टै बन्ने बताउनुभएको छ । झापाको महेशपुरस्थित झापा चोकमा सडक विभागद्वारा आज आयोजित चारआली–केचना तथा भद्रपुर–राजगढ सडकमा कालोपत्रे कार्यको शिलान्यास गर्दै […]

सोमवार, असोज १७, २०७३

कञ्चनपुर। जङ्गली हात्तीको झुन्ड भगाउन कञ्चनपुरको बाइसेविचुवा गाविसमा साइरन जडान गरिएको छ । भारतको दुधुवा नेसनल पार्कबाट छिर्ने हात्तीको झुन्डले यहाँका किसानले लगाएको अन्नबालीमा व्यापक नोक्सानी पु¥याउन थालेपछि गाविसको सात ठाउँमा साइरन जडान गरिएको हो […]

सोमवार, असोज १७, २०७३