Aamsanchar

आमसंचारका लेखहरु

कञ्चनपुर। जङ्गली हात्तीको झुन्ड भगाउन कञ्चनपुरको बाइसेविचुवा गाविसमा साइरन जडान गरिएको छ । भारतको दुधुवा नेसनल पार्कबाट छिर्ने हात्तीको झुन्डले यहाँका किसानले लगाएको अन्नबालीमा व्यापक नोक्सानी पु¥याउन थालेपछि गाविसको सात ठाउँमा साइरन जडान गरिएको हो […]

सोमवार, असोज १७, २०७३

सुरुङ्गा (झापा)। नेकपा (एमाले)का नेता अग्निप्रसाद खरेलले आगामी चैतभित्र कुनै पनि हालतमा स्थानीय निकायको निर्वाचन गर्न नसकिने बताउनुभएको छ । दमकमा नेकपा (एमाले) दमक नगरकमिटीले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पूर्वकानुनमन्त्री खरेलले आवश्यक विधेयक […]

सोमवार, असोज १७, २०७३

इलाम । नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले अर्थतन्त्र बलियो नभएसम्म संविधान कार्यान्वयन हुन नसक्ने भएकाले आर्थिक समृद्धि र संविधान कार्यान्वयन सँगसँगै लैजानुपर्नेमा जोड दिनुभएको छ । यहाँ आज आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री डा भट्टराईले […]

सोमवार, असोज १७, २०७३

सुरुङ्गा (झापा) । पूर्वसभामुख सुवास नेम्वाङले अन्तर्राष्ट्रिय विषयमा नेपालको दृष्टिकोण साझा हुनुपर्ने बताउनुभएको छ ।  बिर्तामोडमा युवा सङ्घ नेपाल झापा र नेकपा (एमाले) बिर्तामोड नगर कमिटीले आज आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा एमाले संसदीय दलका […]

सोमवार, असोज १७, २०७३

  काठमाडौँ, । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग काठमाडौँका शाखा अधिकृत रमेश लामिछानेलाई रु १० लाख घुससहित आज पक्राउ गरेको छ । आयोगको विशेष टोलीले शाखा अधिकृत कानुन बमोजिम प्रक्रिया पूरा भई दर्ता […]

सोमवार, असोज १७, २०७३

रवि प्रकाश, हिन्दी बीबीसीका लागि ‘यो लडाईं शोषित र शाकसको वीचको हो । यसकारण ‘नेपालको पेरिश’ भनिने वीरगंज तवाह भैसक्यो । व्यापारी वीरगंज छाडेर हिँडे र उनका साथ शहरको रौनक पनि गयो । नत्र, दशैको […]

सोमवार, असोज १७, २०७३

झापा, झापाको बिर्तामोडमा रहेको विएण्डसी हस्पिटललाई मेडिकल कलेजको सम्वन्धन दिनुपर्ने लगायतका ६ वँुदे मागसहित ६ दिनदेखि आमरण अनसनरत चैतन्यप्रकास मैनालीको जीवन रक्षाको माग गर्दै आज स्वास्थ्य शिक्षा नागरिक सरोकार समाज मेचीले ¥याली सहित बिर्तामोड नगर […]

सोमवार, असोज १७, २०७३

काठमाण्डौं ।  भारतीय राष्ट्रपति प्रणव मुखर्जीले अगामी कातिक १७ देखि १९ (नोभेम्वर २ देखि ४) सम्म नेपालको भ्रमण गर्ने तय भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा मुखर्जीले तीन दिने भ्रमण गर्न लागेका हुन् । लामो […]

सोमवार, असोज १७, २०७३

धनगढी । धनगढी उपमहानगरपालिका–१३ मा एक व्यक्तिलाई कटुवा पेस्तोल र गोलीसहित पक्राउ गरिएको छ । स्थानीय २४ वर्षीय प्रेम भट्टलाई कटुवा पेस्तोल र आठ राउन्ड गोलीसहित दुई दिनअघि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले  सार्वजनिक […]

सोमवार, असोज १७, २०७३

एजेन्सी । सेक्स गर्ने केटी यस किसिमका हुन्छन्….थाहा पाई राखौ कक्षामा नबस्ने, क्लास बंक गरेर घुम्न जाने र कण्डोम नलगाइ सेक्स गर्ने सम्बन्धमा एउटा अनौठो शोध सार्वजनिक भएको छ । अमेरिकास्थित युनिभर्सिटी इन्डियानाका शोधकर्ताहरुले १४ […]

सोमवार, असोज १७, २०७३