Aamsanchar

आमसंचारका लेखहरु

काठमाडौँ। ‘एक्सन फर सोसल चेन्ज’ नामक सामाजिक संस्थाले बेवारिसे शवको व्यवस्थापन गर्न cग गरेको छ । काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष विनय बस्नेतले अस्पतालमा भएका बेवारिसे शवको व्यवस्थापन समयमै नभए त्यस आसपास क्षेत्रको वातावरण […]

सोमवार, असोज १७, २०७३

काठमाडौँ। पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले जापानको अति विकसित प्रविधि विकाससम्बन्धी ज्ञान तथा सीपलाई नेपालको यातायात क्षेत्रको पूर्वाधार विकासमा उपयोग गर्न सकेमा नेपालले लाभ हासिल गर्न सक्ने बताउनुभएको छ । नेपाल […]

सोमवार, असोज १७, २०७३

सुरुङ्गा (झापा) । झापाको दुर्गम र पछाडि परेको कुमरखोद–३ का १२५ घरपरिवारले बिजुली बत्ती बाल्न पाएका छन् । संसद् पूर्वाधार विकास कोषको रु १५ लाखको लागतमा कुमरखोद–३ को लसुनगन्जमा विद्युत् लाइन विस्तार गरिएपछि त्यहाँका स्थानीयवासीले […]

सोमवार, असोज १७, २०७३

वीरगन्ज । हुन्डीको कारोबार गर्ने पाँच जनालाई प्रहरीले ठूलो मात्रामा रकमसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट  खटिएको प्रहरी टोलीले वीरगन्ज उपमहानगरपालिका– ६ रेशमकोठीबाट सन्तोषकुमार जैन, उषा गोयन्का, विक्कि जैन, सुनिलकुमार पटेल र […]

सोमवार, असोज १७, २०७३

गुलरिया (बर्दिया) । जेठाजुले हानेको ढुङ्गा प्रहारबाट भाइबुहारीको मृत्यु भएको छ । बर्दिया पाताभार गाविस–८ बस्ने अन्दाजी ५५ वर्षीय जवालसिंह ढकालले हानेको ढुङ्गाबाट बुहारी मनसरा ढकालको मृत्यु भएको प्रहरीले जनाएको छ । गएराति अंशबन्डा तथा […]

सोमवार, असोज १७, २०७३

काठमाडौँ। नेपाली काँग्रेसले विजया दशमी, दीपावली, नेपाल सम्बत् र छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम नगर्ने भएको छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी तत्कालीन सभापति एवम् […]

आइतवार, असोज १६, २०७३

बिर्तामोड। युवा तथा खेलकुद मन्त्री दलजीत विके श्रीपालीले बिर्तामोडको वीएण्डसी हस्पिटलमा पाँच दिनदेखि आमरण अनशन बसेका चैतन्यप्रकाश मैनालीका मागहरु न्यायोचित रहेको भन्दै त्यसलाई पूरा गर्न पहल गर्ने बताएका छन् । आइतवार मन्त्री श्रीपालीले मैनालीलाई भेटी उनले […]

आइतवार, असोज १६, २०७३

विर्तामोड । झापा–११ले माने भञ्ज्याङ गोल्डकपको उपाधि जितेको छ । भारतको दार्जिलिङस्थित माने भञ्ज्याङमा भएको फाइनल खेलमा यूके एफसी खर्साङलाई १का विरुद्ध ५ गोल गर्दै झापा–११ल गोल्डकपको उपाधि चुमेको हो । भुटान, बंगलादेशसहित भारतका प्रतिष्ठित […]

आइतवार, असोज १६, २०७३

कृष्णराज गौतम काठमाडौँ  । चन्द्रागिरि नगरपालिकास्थित ‘भालेश्वर महादेव’ मन्दिर अहिले धेरैका लागि रमाइलो गन्तव्यस्थलका रुपमा विकसित हुँदै गएको छ । प्राचीन समयदेखि नै अस्तित्वमा रहेको त्यस क्षेत्रमा अहिले चिटिक्कको महादेव मन्दिर निर्माण गरिएको छ । […]

आइतवार, असोज १६, २०७३

(नारायण ढुंगाना) रत्ननगर (चितवन)। भगवान्लाई खुसी पार्नसके मनोकामना पूरा हुने र शक्ति प्राप्त हुने विश्वासमा चाडबाडका बेला विभिन्न देशमा बलिप्रथा (पशुबलि) दिने गरिन्छ । नेपालमा पनि महान चाड मानिने दसैँलगायत विभिन्न समयमा पशु बलि दिने […]

आइतवार, असोज १६, २०७३