Aamsanchar

आमसंचारका लेखहरु

काठमाडौं: काठमाडौँ विश्वविद्यालयले सञ्चालन गर्ने एमबिबिएस प्रवेश परीक्षामा उत्तीर्ण गराइदिने भनी रकम लिँदै गर्दा परामर्श संस्था सञ्चालकसहित दुई जना पक्राउ परेका छन्। महोत्तरी गोनरपुरा गाविस घर भई वल्र्ड वाइड कन्सल्टेन्सी पुतलीसडकका सञ्चालक दीपककुमार साह र […]

आइतवार, असोज १६, २०७३

काठमाडौं: बदलिँदो जीवनशैली, यौनजीवन, खाना र औषधिले महिलाको सबैभन्दा सुन्दर मानिने अंग स्तनलाई क्यान्सरले कुरूप बनाउने मात्र नभई उनीहरूको ज्यानसमेत लिने क्रम बढेपछि संसारभर हरेक अक्टोबर महिनालाई स्तन क्यान्सरविरुद्ध महिना घोषणा गर्दै जनचेतनामूलक कार्यक्रम सुरु […]

आइतवार, असोज १६, २०७३

हेटौँडाः मकवानपुरको हाँडिखोला–२ मकरीमा यात्रुबाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा ५० जना बढी यात्रु घाइते भएका छन्। हेटौंडा आउँदै गरेको ना ४ ख ४३०७ नम्बरको बस आइतबार बिहान सवा ९ बजे […]

आइतवार, असोज १६, २०७३

काठमाडौंः चीन र भारतका लागि प्रस्तावित राजदूतहरुको नाम संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेको छ। सिंहदरबारमा आइतबार बिहान बसेको समितिको बैठकले सरकारले चीन र भारतका लागि राजदूतमा प्रस्ताव गरेका लीलामणी पौडेल र दीपकुमार उपाध्यायको नाम […]

आइतवार, असोज १६, २०७३

काठमाडौं । नेपाल राष्ट्र बैंकले सर्वसाधारणका लागि आज देखि नयाँ नोट बितरण गर्ने भएको छ । प्रत्येक ब्यक्तिलाई ३७ हजारको दरले नयाँ नोट दिने र यसका लागि नेपाल राष्ट्र बैंक थापाथलीमा ९ वटा काउन्टरको व्यवस्था […]

आइतवार, असोज १६, २०७३

[बिष्णुप्रसाद पोखरेल] दमक, जिल्लामा मागको तुलनामा खसिको उत्पादन कम भएपछि पूर्वी पहाडी जिल्लाबाट समेत त्यहाँका ब्यापारिहरूले खसिबोका बेच्नलाई ल्याउन थालेको पाईएको छ । झापाका प्रमुख हाटबजारमा पहाडका खसिबोका र भेडा समेत देखिन थालेकाछन् । बिगत […]

आइतवार, असोज १६, २०७३

चितवन। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले चिकनगुनियाको सङ्क्रमण प्रमाणित गरेकी महिला रौतहटको चन्द्रनिगाहपुरमा बसोबास गर्दै आएको थाहा भएको छ । पश्चिम चितवनको नारायणी नगरपालिका वडा नं ३ बुद्धनगर स्थायी घर भई विगत छ वर्षयता चन्द्रनिगाहपुरमा […]

आइतवार, असोज १६, २०७३

बिर्तामोड । झापाको सदरमुकामस्थित मेची बहुमुखी क्याम्पसलाई प्रधानमन्त्रीले जनताको गुनासो सुन्ने निकाय ‘हेलो सरकार’ले पत्र पठाएको छ। मेची क्याम्पसले विज्ञान सङ्कायको शुल्क १ सय २५ प्रतिशत बृद्धि गर्न लागेपछि विद्यार्थीले गरेको गुनासोको आधारमा हेलो सरकारले […]

आइतवार, असोज १६, २०७३

उपत्यकाका तीन स्थानमा वायु प्रदुषण मापन केन्द्र स्थापना गरिएका छन् काठमाडौं । बढ्दो वायु प्रदुषण मापन गर्न विभिन्न स्थानमा वायु प्रदुषण मापन यन्त्र राख्नुका साथै वायु प्रदुषण नियन्त्रण रणनीति तयार गरिरहेको सरकारी अधिकारीहरुले बताएका छन्। […]

आइतवार, असोज १६, २०७३

काठमाडौँ  । आठौँ अन्तर्राष्ट्रिय अहिंसा दिवस विभिन्न कार्यक्रम गरी आइतबार  नेपालमा पनि मनाइँदैछ । विश्वभर अशान्ति, आतङ्कवाद र हिंसा बढ्दै गएको सन्दर्भमा सन् २००७ को संयुक्त राष्ट्र सङ्घको महासभाले सर्वसम्मतिले महात्मा गान्धीको जन्मजयन्तीको अवसर पारेर […]

आइतवार, असोज १६, २०७३