Aamsanchar

आमसंचारका लेखहरु

[विनोद पाण्डे] बिर्तामोड। संसदमा पेस भएको सहकारी ऐन २०७३ सहकारीको अधिकार कुण्ठित गर्ने गरी आएको झापाका सहकारी अगुवाहरुले बताएका छन् । सहकारीका अधिकार खोसेर खुच्याउँदै बिस्तारै बन्द हुने अवस्थामा पु¥याउने गरी सहकारी ऐनको मस्यौदा प्रस्ताव […]

आइतवार, असोज १६, २०७३

बैतडी । गाडीले किचेर बैतडीमा शनिबार साँझ एकजनाको ज्यान गएको छ । ज्यान जानेमा सिद्घेश्वर–८ तल्लो खनारखोलीका ५५ वर्षीय रामबहादुर विष्ट रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । विष्टलाई शनिबार साँझ ८ः३० बजे महाकाली […]

आइतवार, असोज १६, २०७३

झापा । झापामा शनिअर्जुन नगरपालिकाको शनिश्चरे बजारमा शनिबार  ‘मेरो रेडियो’ १०५ मेगाहर्जको नियमित प्रशारण सुरु भएको छ । जिनियस मिडिया प्रालिद्वारा सञ्चालित सो रेडियोको सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीले उद्घाटन गरे । शनिअर्जुन नगरपालिकामा स्थापित […]

शनिवार, असोज १५, २०७३

विर्तामोड ।  पूर्वपश्चिम राजमार्ग अन्र्तगत झापाको विर्तामोड स्थित अदुवा खोला पुलको दक्षिणपट्टी निर्माण गरिएको फलामे पुलको आज उद्घाटन गरिएको छ । शिक्षा सेवी एवं समाजसेवी जयनारायण ढुङगानाले उक्त फलामे पुलको निर्माण गरिदिएका हुन् । पुलको […]

शनिवार, असोज १५, २०७३

 बिर्तामोड,। बिर्तामोडस्थित विएण्डसी हस्पिटललाई मेडिकल कलेज सञ्चालनको अनुमति दिनुपर्ने लगायतका ६ सूत्रीय माग राखी आमरण अनसनमा वसेका चैतन्य प्रकाश मैनालीको अनसन प्रति अनेरास्ववियूको केन्द्रीय कमिटीले पनि ऐकेवद्धता जनाएको छ । मैनालीको अनसन स्थलमा आएपुगेको केन्द्रीय […]

शनिवार, असोज १५, २०७३

भक्तपुर । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले सत्ता र कुर्सी टिकाउन प्रधानमन्त्री पुष्पकमल दाहालले भारतसँग राष्ट्रघाती सम्झौता गरेको आरोप लगाउनुभएको छ । नयाँ शक्ति पार्टी नेपाल जिल्ला परिषद् भक्तपुरद्वारा आज यहाँ आयोजित शुभकामना […]

शनिवार, असोज १५, २०७३

[लक्ष्मण ढकाल] सन्दर्भ ः अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मानिस जन्मेदेखि हुर्किदै–बढ्दै र बढ्नेक्रम रोकिएर स्थिर हुँदै घट्दोक्रममा जाने प्राकृतिक अवस्था अनुसार शिशु, बाल्य, किशोर, युवा, प्रौढ र वृद्ध अवस्थामा रुपान्तरित हुन्छ । यस चक्र अनुसारको […]

शनिवार, असोज १५, २०७३

भौगोलिक रुपमा चुरे पहाड र समथल तराई भएको  झापाको भूमिमा पछिल्लो समययता  म्यूजिक भिडियो निर्माण हुनेक्रम बढेको छ । भिडियो निर्माण हुनथालेपछी  झापामै रहेर आफुलाई आफ्नो कलाकारितालाई तिखार्ने अवसर नपाएर धेरै युवा युवतीहरु निराशा परेका […]

शनिवार, असोज १५, २०७३

झापा । नेपालीहरुको महान चाड दशैं शुरु भइसके पनि यातायात व्यवसायी र सरकारबीच समझदारी हुन नसकेपछि सरकारले राजधानीबाट बाहिर जाने यात्रुका लागि यातायातको वैकल्पिक व्यवस्थाको खोजी थालिएको जनाएको छ। व्यवसायीका सिट क्षमता भन्दा बढी यात्रु […]

शनिवार, असोज १५, २०७३

टोकियो (जापान) । जापानमा शुक्रबार साँझ सम्पन्न किक बक्सिङ प्रतियोगिताको एक खेलमा नेपालीले उपलब्धि हात पार्न सफल भएका छन् । रोमाञ्चक प्रतिस्पर्धामा जापानी प्रतिद्वन्द्वी ताकिहिको साइतोलाई हराउँदै मार्सल आर्ट्स किक बक्सिङका नेपाली खेलाडी मोहन महर्जन […]

शनिवार, असोज १५, २०७३